विद्यार्थीले निकाले रुख र लहराबाट विद्युत् !

0
15

काठमाडौँ । मुसिकोट नगरपालिका ५ शेरीगाउँस्थित मोर्डन रिसर्च कन्ट्रक्टसन एन्ड कन्सलटेन्सी प्रालिमा नेबल टु इेलेक्ट्रिकल सब ओभरसियल पढिरहेका विद्यार्थीले गुनामौराको रुख र रुखको लहराबाट विद्युत निकालेका छन्।

१० जना विद्यार्थीका टोलीले रुख र लहराबाट १९ भोल्टको विद्युत् निकालेको विद्यार्थी जयबहादुर नाथले बताए। उनीहरुले अघिल्लो बर्ष स्याउ र आलुबाट विद्युत निकालेका थिए। नाथका अनुसार तामा र फलामको प्रयोग गरी विद्युत् निकालिएको थियो।

रुखबाट फलेको फलबाट विद्युत निकाल्न सकिन्छ भने रुखबाट पनि निकाल्न सकिन्छ होल भनने चासो फल भएकोले प्रालिका कार्यकारी निर्देशक भुवननाथ जलनले बताए। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।